JIN0TkF.gif
JINuGe4.gif

झ्यालबाट खसेर १ बालकको मृत्यु

भक्तपुर –  भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २, बृहस्पति मार्गमा ७ वर्षीय बालकको झ्यालबाट खसेर मृत्यु भएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

स्थानीय सञ्जीव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने ७ वर्षका डेविट डाइमन्डको झ्यालबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाका छोरा डेविट आफ्नै डेरा कोठामा खेल्ने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।

उनी सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए । उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash