JIN0TkF.gif
JINuGe4.gif

चैनपुरमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ –  बझाङकाे चैनपुरमा डोजर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

गएराति  पुरानो बसपार्क नजिक डोजर दुर्घटना हुँदा  बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।

बसपार्कबाट जयपृथ्वी नगरपालिकाकाे कार्यालयतर्फ जाँदै गर्दा डाेजर सडकबाट खसेको र कठायतकाे सिटमुनि च्यापिँदा घटनास्थलमै ज्यान गएकाे चाैधरीले जानकारी दिनुभयाे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash