JIN0TkF.gif
JINuGe4.gif

चितवनको इच्छाकामना ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

चितवन –  चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।

What’s your Reaction?
+1
41
+1
0
+1
21
+1
0
+1
0
+1
0
81025400
hulash