JIN0TkF.gif
JINuGe4.gif

चट्याङ लागेर बालिकाको मृत्यु

चितवन – चट्याङ लागेर शनिबार दैलेखमा एक बालिकाको मृत्यु भएको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

दैलेखको भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको छ ।

हिजो बेलुका परेको चट्याङ लागेर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजानेक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
23
+1
0
+1
0
+1
0
81025400
hulash