JIN0TkF.gif
JINuGe4.gif

चट्याङ लागेर जाजरकाेटमा १ जनाको मृत्यु

चितवन –   चट्याङ लागेर जाजरकाेटमा एक जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर आज आइतवार बारेकोट गाउँपालिका–५ की ३६ वर्षीया रेवती सिंहकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

बाख्रा चराएर घर फर्कने क्रममा चट्याङ पर्दा घटनास्थलमै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष रोक्काले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash