JIN0TkF.gif
JINuGe4.gif

घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको मृत्यु

चितवन –  सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएकाे छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

सप्तरीको तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजाे जलेर ज्यान गएकाे हाे ।

लुगामा आगाे सल्किएपछि घाइते भएकी उहाँकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएकाे हाे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash