बर्दिया – बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे ज्यान गएकाे छ । भने १ जना घाइते भएका छन् ।
आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाकाे ज्यान गएकाे हाे ।
घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
घरमा के कारणले आगलागी भयाे भन्ने विषयमा अनुसन्धान भइरहेकाे अर्यालले बताउनुभयाे ।
What’s your Reaction?
+1
8
+1
+1
24
+1
+1
+1