JIN0TkF.gif
JINuGe4.gif

घट्यो सुनको मूल्य : कतिमा हुदैछ त कारोबार ?

आज  बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ४ सयमा किनबेच भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २ सयले घटेर प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य समेत ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash