चितवन – नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा आजको मूल्य २ हजार ४०० रुपैयाँले कम हो ।
त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रति तोला १५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
What’s your Reaction?
+1
23
+1
9
+1
+1
3
+1
3
+1