JIN0TkF.gif
JINuGe4.gif

घट्यो सुनको मुल्य

चितवन  –  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

आज छापावाला सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा र तेजावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

What’s your Reaction?
+1
26
+1
12
+1
0
+1
9
+1
0
+1
0
81025400
hulash