JIN0TkF.gif
JINuGe4.gif

काठमाडौँको बुद्धनगरमा भैँसी आतंक

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

घाँटीमा दाम्लो झुण्डिएको भैँसीले हान्न सक्ने भन्दै बुद्धनगर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

भैँसी धनी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash