JIN0TkF.gif
JINuGe4.gif

कक्षा १२ को पूरक परीक्षा असोज ९ र १० गते हुने

चितवन –  कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना जारी गर्दै परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

बोर्डका अनुसार यस अघि असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने भएको हो ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash