JIN0TkF.gif
JINuGe4.gif

एशिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश खेल्दै

चितवन –   एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुदै छ। श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३ः १५ बजेदेखि शुरु हुदै छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन। किनकी भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ।

बंगलादेशले यसअघि खेलेको पाकिस्तान र श्रीलंकासँग हार बेहोरेको थियो भने भारतले पाकिस्तान र श्रीलंकादुवैलाई पराजित गरेको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash