JIN0TkF.gif
JINuGe4.gif

आफैंले चलाएको ट्याक्टरले किचिएर १ जनाको मृत्यु

चितवन  –  हिमाली जिल्ला डोल्पामा आफैंले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैंले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ वर्षीया लक्की थापा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

शनिबार राती साडे नौ बजेतीर घटना भएको र घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी बुढाथोकीले बताए।

What’s your Reaction?
+1
4
+1
0
+1
19
+1
0
+1
0
+1
0
81025400
hulash