JIN0TkF.gif
JINuGe4.gif

आज यी स्थानहरुमा भारि वर्षाको सम्भावना

भरतपुर नेपाल। हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा भइरहेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash