JIN0TkF.gif
JINuGe4.gif

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६३ पैसा रहेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash