JIN0TkF.gif
JINuGe4.gif

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ ८९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्री दर २९ रुपैयाँ ४ पैसा रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash