JIN0TkF.gif
JINuGe4.gif

आज बिदेशी मुद्राको बिनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज साउन २५ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २१ पैसा र बिक्री दर १३२ रुपैयाँ ८१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ १० पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३५ पैसा र बिक्री दर १६९ रुपैयाँ ११ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash