चितवन – आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
मलेसियाको बांगी स्थित यूकेएम ओभलमा नेपाली समय अनुसार अहिले बिहान सवा ७ बजे सुरु हुने खेलमा विजेताले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1