JIN0TkF.gif
JINuGe4.gif

आज देशका यि स्थानहरुमा वर्षाको सम्भावना

चितवन –  आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम  पूर्वानुमान  महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरू तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघ  गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

यसैगरी आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस,  लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी  प्रदेशका थोरै स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र सुदूरपश्चिम  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको  महाशाखाले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash