चितवन – बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेश अन्तरगतका तीन जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1