JIN0TkF.gif
JINuGe4.gif

आजको लागि बिदेशी मुद्राको बिनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज साउन २४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २१ पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash